चोट लाग्यो मुटुमा दुखाई सहन गाह्रो भो।
छाती भरी पीर बोकि पाईला चाल्न गाह्रो भो ।
आखाँ भरी आशु लीई दुनिया सामु हास्नु छ ।
आफ्नो जिवन आफै लाई जिउन गाह्रो भो ।
चोट लाग्यो मुटुमा दुखाई सहन गाह्रो भो।
सुजा लिम्बु
Wednesday, August 29, 2007
गाह्रो भो
Posted by अर्जुन् तिमिल्सिना